प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • CO-pgm21 पृ. ६-७
  • तेस्रो दिन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तेस्रो दिन
  • २०२१ अधिवेशन कार्यक्रम
  • मिल्दोजुल्दो सामग्री
  • तेस्रो दिन
    २०२४ अधिवेशन कार्यक्रम
  • तेस्रो दिन
    २०२५ अधिवेशन कार्यक्रम
  • तेस्रो दिन
    २०२३ अधिवेशन कार्यक्रम
  • तेस्रो दिन
    २०२२ अधिवेशन कार्यक्रम
थप हेर्नुहोस्
२०२१ अधिवेशन कार्यक्रम
CO-pgm21 पृ. ६-७
चित्रहरूको सङ्‌गालो: १. बन्दी बनाएर ल्याइएकी इस्राएली ठिटी आफ्नी मालिक्नीसित कुरा गर्छिन्‌। २. एला टुम बहिनी जवान छँदा। ३. मात्सुए इसी बहिनी जवान छँदा। ४. दानिएल झ्यालतिर फर्केर प्रार्थना गर्छन्‌।

तेस्रो दिन

‘यदि तिमीहरूसित विश्‍वास छ भने त्यो हुनेछ’​—मत्ति २१:⁠२१

बिहान

  • ९:२० म्युजिक भिडियो

  • ९:३० गीत न. १३७ र प्रार्थना

  • ९:४० गोष्ठी: बलियो विश्‍वास देखाएका स्त्रीहरूको अनुकरण गर्नुहोस्‌!

    • • सारा (हिब्रू ११:​११, १२)

    • • राहाब (हिब्रू ११:⁠३१)

    • • हन्‍ना (१ समुएल १:​१०, ११)

    • • बन्दी बनाएर ल्याइएकी इस्राएली ठिटी (२ राजा ५:​१-३)

    • • येसुकी आमा मरियम (लुका १:​२८-३३, ३८)

    • • फोनिसियाली स्त्री (मत्ति १५:⁠२८)

    • • मार्था (युहन्‍ना ११:​२१-२४)

    • • आधुनिक समयका उदाहरणहरू (भजन ३७:२५; ११९:​९७, ९८)

  • ११:०५ गीत न. १४२ र घोषणाहरू

  • ११:१५ बाइबलमा आधारित जनभाषण: ‘सुसमाचारमा विश्‍वास गर्नुहोस्‌’ (मर्कुस १:​१४, १५; मत्ति ९:३५; लुका ८:⁠१)

  • ११:४५ गीत न. २२ र मध्यान्तर

दिउँसो

  • १:३५ म्युजिक भिडियो

  • १:४५ गीत न. १२६

  • १:५० बाइबलमा आधारित भिडियो नाटक: दानिएल: तिनले जीवनभर विश्‍वास देखाए​—⁠भाग २ (दानिएल ५:१–६:२८; १०:१–१२:⁠१३)

  • २:४० गीत न. १५० र घोषणाहरू

  • २:४५ विश्‍वासले तपाईँलाई बलियो बनाओस्‌! (दानिएल १०:​१८, १९; रोमी ४:​१८-२१)

  • ३:४५ नयाँ मौलिक गीत र समापन प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने