आफ्नो विश्वास बलियो बनाउनुहोस्!
बिहान
९:४० धुन
९:५० गीत न. ११९ र प्रार्थना
१०:०० हाम्रो विश्वासलाई किन अहिल्यै बलियो बनाउनुपर्छ?
१०:१५ के तपाईँ “अदृश्य परमेश्वरलाई” देख्नुहुन्छ?
१०:३० “सन्देश सुनेपछि विश्वास पलाउँछ”
१०:५५ गीत न. १०४ र घोषणाहरू
११:०५ “पवित्र शक्तिको फलचाहिँ . . . विश्वास हो”
११:३५ समर्पण र बप्तिस्मा
१२:०५ गीत न. ५०
दिउँसो
१:२० धुन
१:३० गीत न. ३
१:३५ अनुभवहरू
१:४५ प्रहरीधरहरा-को सांराश
२:१५ गोष्ठी: अरूलाई आफ्नो विश्वास बलियो बनाउन मदत गर्नुहोस्
• तपाईँका किशोरकिशोरीहरूलाई मदत गरेर
• तपाईँको बाइबल विद्यार्थीलाई मदत गरेर
• सङ्गी उपासकहरूलाई मदत गरेर
३:०० गीत न. ३८ र घोषणाहरू
३:१० ‘हाम्रो विश्वासको मुख्य माध्यम र यसलाई पूर्ण तुल्याउनुहुनेलाई एकटक लगाएर हेरौँ’
३:५५ गीत न. १२६ र प्रार्थना