यहोवाका साक्षीहरूको सम्मेलन
कार्यक्रम २०१६-२०१७
मूल विषय: यहोवामाथिको आफ्नो विश्वास बढाउनुहोस्!—हिब्रू ११:६.
बिहान
९:३० धुन
९:४० गीत न. १२ र प्रार्थना
९:५० अवस्था जस्तोसुकै भए पनि ‘परमेश्वरमाथि विश्वास गर्नुहोस्’
१०:०५ गोष्ठी: यहोवामाथिको विश्वास बलियो पार्न मदत गर्ने उपमाहरू
ढाल
बुबा
चट्टान
गोठालो
११:०५ गीत न. २२ र घोषणाहरू
११:१५ “मेरो विश्वासलाई अझै बलियो बनाइदिनुहोस्!”
११:३० समर्पण र बप्तिस्मा
१२:०० गीत न. ७
दिउँसो
१:१० धुन
१:२० गीत न. ५४ र प्रार्थना
१:३० जनभाषण: साँचो विश्वास भनेको के हो र यो कसरी देखाइन्छ?
२:०० प्रहरीधरहरा-को सारांश
२:३० गीत न. ३० र घोषणाहरू
२:४० गोष्ठी: ‘हामीलाई सजिलै अल्झाउने पापलाई पन्छाउनुहोस्’
यहोवाले दुष्टता हटाउनुहुनेछ
यहोवाले तपाईंको आवश्यकता पूरा गर्नुहुनेछ
यहोवाले मरेकाहरूलाई पुनर्जीवित पार्नुहुनेछ
३:४० साँचो विश्वासको इनाम बटुल्नुहोस्
४:१५ गीत न. ४३ र प्रार्थना