प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • syr22 पृ. २
  • २०२२ कुल सङ्‌ख्या

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • २०२२ कुल सङ्‌ख्या
  • विश्‍वभरिका यहोवाका साक्षीहरूको २०२२ सेवा वर्ष रिपोर्ट
  • मिल्दोजुल्दो सामग्री
  • २०२१ कुल सङ्‌ख्या
    विश्‍वभरिका यहोवाका साक्षीहरूको २०२१ सेवा वर्ष रिपोर्ट
  • २०२३ कुल सङ्‌ख्या
    विश्‍वभरिका यहोवाका साक्षीहरूको २०२३ सेवा वर्ष रिपोर्ट
  • २०१९ कुल सङ्‌ख्या
    विश्‍वभरिका यहोवाका साक्षीहरूको २०१९ सेवा वर्ष रिपोर्ट
  • २०१८ कुल सङ्‌ख्या
    २०१८ विश्‍वभरिका यहोवाका साक्षीहरूको सेवा वर्ष रिपोर्ट
थप हेर्नुहोस्
विश्‍वभरिका यहोवाका साक्षीहरूको २०२२ सेवा वर्ष रिपोर्ट
syr22 पृ. २

२०२२ कुल सङ्‌ख्या

  • यहोवाका साक्षीहरूको शाखा कार्यालय: ८६

  • रिपोर्ट पठाउने मुलुक: २३९

  • मण्डली: १,१७,९६०

  • संसारभरिको स्मरणार्थ उपस्थिति: १,९७,२१,६७२

  • संसारभरि प्रतीक खानेहरूको सङ्‌ख्या: २१,१५०

  • प्रकाशकहरूकोa शिखर सङ्‌ख्या: ८६,९९,०४८

  • प्रत्येक महिना प्रचारकार्यमा भाग लिने औसत प्रकाशक: ८५,१४,९८३

  • २०२१ भन्दा वृद्धि: ०.४

  • बप्तिस्माb गरेकाहरूको सङ्‌ख्या: १,४५,५५२

  • प्रत्येक महिना अग्रगामीc प्रकाशकहरूको औसत सङ्‌ख्या: १४,८९,२५२

  • प्रत्येक महिना सहायक अग्रगामी प्रकाशकहरूको औसत सङ्‌ख्या: ३,८१,३१०

  • क्षेत्रमा बिताइएको घण्टा: १,५०,१७,९७,७०३

  • प्रत्येक महिना सञ्चालन गरिएको बाइबल अध्ययनकोd औसत सङ्‌ख्या: ५६,६६,९९६

सेवा वर्ष २०२२e को दौडान यहोवाका साक्षीहरूले क्षेत्रमा सेवा गरिरहेका विशेष अग्रगामीहरू, मिसनरीहरू र क्षेत्रीय निरीक्षकहरूको रेखदेख गर्न २४ करोड २० लाख अमेरिकी डलर खर्च गरे। विश्‍वभरिका शाखाहरूमा जम्माजम्मी २१,६२९ जना नियुक्‍त सेवकहरूले काम गरिरहेका छन्‌। तिनीहरू सबै यहोवाका साक्षीहरूको विशेष पूर्ण-समय सेवकहरूको विश्‍वव्यापी समाजका सदस्यहरू हुन्‌।

a प्रकाशक भनेको परमेश्‍वरको राज्यको सुसमाचार सुनाउने व्यक्‍ति हुन्‌। (मत्ति २४:१४) कुल सङ्‌ख्या कसरी हिसाब गरिन्छ भन्‍नेबारे विस्तृत जानकारीको लागि jw.org/ne मा “विश्‍वभरि यहोवाका साक्षीहरू कति छन्‌?” लेख हेर्नुहोस्‌।

b यहोवाको साक्षीको रूपमा बप्तिस्मा गर्न के-कस्ता कदम चाल्नुपर्छ भन्‍नेबारे थप जानकारीको लागि jw.org/ne मा “यहोवाको साक्षी हुन मैले के गर्नुपर्छ?” लेख हेर्नुहोस्‌।

c अग्रगामी भनेको बप्तिस्मा गरिसकेका उदाहरणीय यहोवाका साक्षी हुन्‌, जसले सुसमाचार सुनाउन स्वेच्छाले प्रत्येक महिना तोकिएको घण्टा पुऱ्‍याउँछन्‌।

d थप जानकारीको लागि jw.org/ne मा “बाइबल अध्ययन भनेको के हो?” लेख हेर्नुहोस्‌।

e सेवा वर्ष २०२२ भनेको सेप्टेम्बर १, २०२१ देखि अगस्त ३१, २०२२ सम्मको अवधि हो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने