प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • syr23 पृ. २
  • २०२३ कुल सङ्‌ख्या

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • २०२३ कुल सङ्‌ख्या
  • विश्‍वभरिका यहोवाका साक्षीहरूको २०२३ सेवा वर्ष रिपोर्ट
  • मिल्दोजुल्दो सामग्री
  • २०२२ कुल सङ्‌ख्या
    विश्‍वभरिका यहोवाका साक्षीहरूको २०२२ सेवा वर्ष रिपोर्ट
  • २०२४ कुल सङ्‌ख्या
    विश्‍वभरिका यहोवाका साक्षीहरूको २०२४ सेवा वर्ष रिपोर्ट
  • २०१७ कुल सङ्‌ख्या
    विश्‍वभरिका यहोवाका साक्षीहरूको २०१७ सेवा वर्ष रिपोर्ट
  • २०२१ कुल सङ्‌ख्या
    विश्‍वभरिका यहोवाका साक्षीहरूको २०२१ सेवा वर्ष रिपोर्ट
थप हेर्नुहोस्
विश्‍वभरिका यहोवाका साक्षीहरूको २०२३ सेवा वर्ष रिपोर्ट
syr23 पृ. २

२०२३ कुल सङ्‌ख्या

  • यहोवाका साक्षीहरूको शाखा कार्यालय: ८५

  • रिपोर्ट पठाउने मुलुक: २३९

  • मण्डली: १,१८,१७७

  • संसारभरिको स्मरणार्थ उपस्थिति: २,०४,६१,७६७

  • संसारभरि प्रतीक खानेहरूको सङ्‌ख्या: २२,३१२

  • प्रकाशकहरूकोa शिखर सङ्‌ख्या: ८८,१६,५६२

  • प्रत्येक महिना साक्षीकार्यमा भाग लिने प्रकाशकहरूको औसत सङ्‌ख्या: ८६,२५,०४२

  • २०२२ भन्दा वृद्धि: १.३%

  • बप्तिस्माb गरेकाहरूको सङ्‌ख्या: २,६९,५१७

  • प्रत्येक महिना अग्रगामीc प्रकाशकहरूको औसत सङ्‌ख्या: १५,७०,९०६

  • प्रत्येक महिना सहायक अग्रगामी प्रकाशकहरूको औसत सङ्‌ख्या: ७,३८,४५७

  • क्षेत्रमा बिताइएको घण्टा: १,७९,१४,९०,७१३

  • प्रत्येक महिना सञ्चालन गरिएको बाइबल अध्ययनकोd औसत सङ्‌ख्या: ७२,८१,२१२

सेवा वर्ष २०२३ भनेको सेप्टेम्बर १, २०२२ देखि अगस्त ३१, २०२३ सम्मको अवधि हो।

a प्रकाशक भनेको परमेश्‍वरको राज्यको सुसमाचार सुनाउने व्यक्‍ति हुन्‌। (मत्ति २४:१४) कुल सङ्‌ख्या कसरी हिसाब गरिन्छ भन्‍नेबारे विस्तृत जानकारीको लागि jw.org/ne मा “विश्‍वभरि यहोवाका साक्षीहरू कति छन्‌?” लेख हेर्नुहोस्‌।

b यहोवाको साक्षीको रूपमा बप्तिस्मा गर्न के-कस्ता कदम चाल्नुपर्छ भन्‍नेबारे थप जानकारीको लागि jw.org/ne मा “यहोवाको साक्षी हुन मैले के गर्नुपर्छ?” लेख हेर्नुहोस्‌।

c अग्रगामी भनेको बप्तिस्मा गरेका उदाहरणीय यहोवाका साक्षी हुन्‌, जसले स्वेच्छाले प्रत्येक महिना साक्षीकार्यमा निश्‍चित घण्टा बिताउँछन्‌।

d थप जानकारीको लागि jw.org/ne मा “यहोवाका साक्षीहरूसित गरिने बाइबल अध्ययन भनेको के हो?” लेख हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने