प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sjj song १६१
  • गर्छु इच्छा तिम्रो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • गर्छु इच्छा तिम्रो
  • यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • मिल्दोजुल्दो सामग्री
  • खुसी सधैँभरि
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • हामी आनन्दित हुनुको कारण
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • हामी आनन्दित हुनुको कारण
    यहोवाको स्तुतिगान गाऔं
थप हेर्नुहोस्
यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
sjj song १६१

गीत १६१

गर्छु इच्छा तिम्रो

छापिएको संस्करण

(भजन ४०:८)

  1. १. ख्रिष्ट येसु यर्दनबाट निस्के;

    सुने मायालु स्वर तिम्रो।

    भरियो है उनको मन जोसले

    पूरा गर्न काम तिम्रो।

    बाधा अड्‌चन ल्यायो शत्रुले,

    भएनन्‌ उनी ढलपल;

    पछ्याउँदै उनको हरेक पाइला

    हिँड्‌न चाहन्छु हरपल।

    (कोरस)

    पूरा गरूँ इच्छा तिम्रो,

    यही चाहना छ मेरो।

    साँचो खुसी दिन्छौ तिमी,

    रमाउँछु म तिमीमै।

    गर्छु सधैँ इच्छा तिम्रो,

    आशा दियौ यत्ति ठूलो।

    अटल माया, प्रेमका खानी

    गर्नेछु म प्रशंसा

    सदा तिम्रो!

  2. २. चिन्‍न पाएँ तिम्लाई यहोवा,

    भरियो जीवन खुसीले।

    तिम्रो नाउँ, तिम्रो राज्य सन्देश

    सुनाउँछु म गर्वले।

    तिम्रा प्यारा जन सँगै मिली

    गर्नेछु तिम्रो सेवा।

    महिमा गर्दै तिम्रो नाउँको

    जिउनेछु तिम्रै लागि।

    (कोरस)

    पूरा गरूँ इच्छा तिम्रो,

    यही चाहना छ मेरो।

    साँचो खुसी दिन्छौ तिमी,

    रमाउँछु म तिमीमै।

    गर्छु सधैँ इच्छा तिम्रो,

    आशा दियौ यत्ति ठूलो।

    अटल माया, प्रेमका खानी

    गर्नेछु म प्रशंसा

    सदा तिम्रो!

    गर्छु इच्छा तिम्रो!

(भज. ४०:३, १० पनि हेर्नुहोस्‌।)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने