‘उत्सुकतासाथ यहोवाको प्रतीक्षा गर्नुहोस्’!
बिहान
९:३० धुन
९:४० गीत न. ८८ र प्रार्थना
९:५० ‘उत्सुकतासाथ यहोवाको प्रतीक्षा गर्नुहोस्’—कसरी?
१०:०५ गोष्ठी: उत्सुकतासाथ यहोवाको प्रतीक्षा गर्नेहरूको अनुकरण गर्नुहोस्
• हबकुक
• युहन्ना
• हन्ना
११:०५ गीत न. १४२ र घोषणाहरू
११:१५ तपाईँ केको प्रतीक्षा गर्दै हुनुहुन्छ?
११:३० समर्पण र बप्तिस्मा
१२:०० गीत न. २८
दिउँसो
१:१० धुन
१:२० गीत न. ५४ र प्रार्थना
१:३० बाइबलमा आधारित जनभाषण: के धीरजी हुनु अहिले पनि महत्त्वपूर्ण छ?
२:०० प्रहरीधरहरा-को सारांश
२:३० गीत न. १४३ र घोषणाहरू
२:४० गोष्ठी: यहोवाको प्रतीक्षा गर्नुहोस् . . .
• एक्लो महसुस हुँदा
• गल्तीहरू गर्दा
• दुष्टहरूको फलिफाप हुँदा
३:४० “धर्मी मानिसले इनाम पाउनेछ”
४:१५ गीत न. १४० र प्रार्थना