२०२४ कुल सङ्ख्या
यहोवाका साक्षीहरूको शाखा कार्यालय: ८४
रिपोर्ट पठाउने मुलुक: २४०
मण्डली: १,१८,७६७
संसारभरिको स्मरणार्थ उपस्थिति: २,११,१९,४४२
संसारभरि प्रतीक खानेहरूको सङ्ख्या: २३,२१२
प्रकाशकहरूकोa शिखर सङ्ख्या: ९०,४३,४६०
प्रत्येक महिना साक्षीकार्यमा भाग लिने प्रकाशकहरूको औसत सङ्ख्या: ८८,२८,१२४
२०२३ भन्दा वृद्धि: २.४%
बप्तिस्माb गरेकाहरूको सङ्ख्या: २,९६,२६७
प्रत्येक महिना अग्रगामीc प्रकाशकहरूको औसत सङ्ख्या: १६,७९,०२६
प्रत्येक महिना सहायक अग्रगामी प्रकाशकहरूको औसत सङ्ख्या: ८,६७,५०२
प्रत्येक महिना सञ्चालन गरिएको बाइबल अध्ययनकोd औसत सङ्ख्या: ७४,८०,१४६
सेवा वर्ष २०२४ भनेको सेप्टेम्बर १, २०२३ देखि अगस्त ३१, २०२४ सम्मको अवधि हो।
a प्रकाशक भनेको परमेश्वरको राज्यको सुसमाचार सुनाउने व्यक्ति हुन्। (मत्ति २४:१४) कुल सङ्ख्या कसरी हिसाब गरिन्छ भन्नेबारे विस्तृत जानकारीको लागि “विश्वभरि यहोवाका साक्षीहरू कति छन्?” लेख हेर्नुहोस्।
b यहोवाको साक्षीको रूपमा बप्तिस्मा गर्न के-कस्ता कदम चाल्नुपर्छ भन्नेबारे थप जानकारीको लागि “यहोवाको साक्षी हुन मैले के गर्नुपर्छ?” लेख हेर्नुहोस्।
c अग्रगामी भनेको बप्तिस्मा गरेका उदाहरणीय यहोवाका साक्षी हुन्, जसले स्वेच्छाले प्रत्येक महिना साक्षीकार्यमा निश्चित घण्टा बिताउँछन्।
d थप जानकारीको लागि “यहोवाका साक्षीहरूसित गरिने बाइबल अध्ययन भनेको के हो?” लेख हेर्नुहोस्।