“तिमीहरूको चालचलन . . . सुसमाचारसँग सुहाउँदो होस्”
बिहान
९:४० धुन
९:५० गीत न. ३५ र प्रार्थना
१०:०० सुसमाचारले तपाईँलाई कसरी परिवर्तन गर्दै छ?
१०:१५ गोष्ठी: सुसमाचारले तिनीहरूको जीवनमा कस्तो प्रभाव पाऱ्यो?
• स्तिफनस
• फिलिप
• अक्विला र प्रिस्किला
• तितस
११:०५ गीत न. ७६ र घोषणाहरू
११:१५ “परमेश्वरप्रतिको भक्ति प्रकट हुने कामहरू” गरिरहनुहोस्
११:३५ बप्तिस्मा: सधैँ “सुसमाचारको अधीनमा” बस्नुहोस्
१२:०५ गीत न. ३७
दिउँसो
१:२० धुन
१:३० गीत न. ५६ र प्रार्थना
१:३५ बाइबलमा आधारित जनभाषण: तपाईँको विश्वासको आधार के हो?
२:०५ प्रहरीधरहरा-को सारांश
२:३५ गीत न. २४ र घोषणाहरू
२:४५ गोष्ठी: हामी कसरी “आफूलाई परमेश्वरका सेवकहरूको रूपमा सिफारिस गर्छौँ”?
• सहनशील भएर
• दयालु भएर
• इमानदार भएर
३:३० सुसमाचारले तपाईँलाई कस्तो तालिम दिँदै छ?
४:०० गीत न. २९ र प्रार्थना