प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ३/१ p. ६
  • तपाईंले छुटाउन नहुने दिन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईंले छुटाउन नहुने दिन
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • येशूको मृत्युको दिनको सम्झना गरिने छ—कहाँ र कहिले?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • प्रभुको भोजले तपाईंको लागि ठूलो अर्थ राख्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • प्रभुको साँझको भोज किन मनाउने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • “मेरो सम्झनामा यो गर्ने गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ३/१ p. ६
आफ्नो मृत्युको सम्झना गर्न येशू तपाईंलाई निम्तो दिंदै हुनुहुन्छ

आवरण लेख | भगवान्‌ले तपाईंको लागि के गर्नुभएको छ?

तपाईंले छुटाउन नहुने दिन

आफू मारिनुअघिको रात येशूले आफ्ना वफादार चेलाहरूलाई एउटा उत्सव मनाउने आज्ञा दिनुभयो। तिनीहरूले त्यो उत्सव येशू ख्रीष्टले चढाउनुभएको बलिदानको सम्झना गर्न मनाउनुपर्थ्यो। त्यस दिनलाई अन्तिम रात्रिभोज वा प्रभुको साँझको भोज भनिन्छ। आफ्ना चेलाहरूसित त्यो उत्सव मनाउँदा येशूले अखमिरा रोटी र रातो दाखमद्य प्रयोग गर्नुभएको थियो। अनि तिनीहरूलाई यस्तो आज्ञा दिनुभएको थियो: “मेरो सम्झनामा यो गर्नेगर।”—लूका २२:१९.

त्यसैले आज पनि हरेक वर्ष विश्‍वभरिका यहोवाका साक्षीहरू येशू ख्रीष्टको मृत्युको सम्झना गर्न विभिन्‍न ठाउँमा भेला हुन्छन्‌। यसपालि चाहिं सन्‌ २०१४, अप्रिल १४, सोमबारको सूर्यास्तपछि त्यो उत्सव मनाइनेछ।

तपाईंलाई पनि त्यो उत्सवमा उपस्थित हुन हामी हार्दिक निमन्त्रणा दिन चाहन्छौं। येशू ख्रीष्टले आफ्नो जीवन किन बलिदान दिनुभयो भन्‍ने विषयमा तपाईंले त्यस दिन अझै राम्रोसित बुझ्नुहुनेछ। त्यस दिन उपस्थित हुन तपाईंले कुनै शुल्क तिर्नुपर्दैन। चन्दा पनि उठाइनेछैन। तपाईंले यो पत्रिका जुन व्यक्‍तिको हातबाट लिनुभएको हो, तिनले नै तपाईंलाई यो उत्सव स्थानीय तवरमा कहाँ मनाइँदैछ भनेर बताउन सक्छन्‌। अन्यथा हाम्रो वेब साइट jw.org मा पनि हेर्न सक्नुहुन्छ। कृपया आवश्‍यक जानकारी टिप्नुहोस्‌। आशा छ, तपाईंले यो दिन छुटाउनुहुनेछैन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने