प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp17 No. १ p. १६
  • बाइबल के भन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल के भन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • के दुःखकष्ट परमेश्‍वरले गर्दा भएको हो?
  • दुःखकष्ट
    ब्यूँझनुहोस्‌!—२०१५
  • परमेश्‍वरले किन दुःखकष्ट हटाउनुहुन्‍न?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • तपाईँले दुःखकष्ट भोग्दा ईश्‍वरलाई कस्तो लाग्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
  • कहिल्यै दुःखकष्टको अन्त होला?
    कहिल्यै दुःखकष्टको अन्त होला?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
wp17 No. १ p. १६
युद्धको बेला आफ्नो सानो बच्चालाई च्यापिरहेकी आमा

संसारमा जताततै दुःखकष्ट छ तर के यो परमेश्‍वरले गर्दा भएको हो?

बाइबल के भन्छ?

के दुःखकष्ट परमेश्‍वरले गर्दा भएको हो?

तपाईं के भन्‍नुहुन्छ?

  • हो

  • होइन

  • खै, के थाह

बाइबल के भन्छ?

“परमेश्‍वरले कहिल्यै खराबी गर्नुहुन्‍न र सर्वशक्‍तिमानले कहिल्यै छल गर्नुहुन्‍न।” (अय्यूब ३४:१०) हामीले संसारमा देखिरहेको दुःखकष्ट परमेश्‍वरले गर्दा भएको होइन।

हामी बाइबलबाट अरू के सिक्न सक्छौं?

  • “यस संसारको शासक” सैतान अर्थात्‌ दियाबल दुःखकष्टको मुख्य जड हो।—यूहन्‍ना १४:३०.

  • मानिसहरूको गलत निर्णयले गर्दा पनि दुःखकष्ट निम्तिन सक्छ।—याकूब १:१४, १५.

कहिल्यै दुःखकष्टको अन्त होला?

कसै-कसैलाई मानिसहरूको संयुक्‍त प्रयासले दुःखकष्ट हटाउन सकिन्छ जस्तो लाग्छ। अरूलाई भने संसारको अवस्था परिवर्तन भएर राम्रो हुन्छ भन्‍ने कुरा विश्‍वास गर्न गाह्रो लाग्छ। तपाईंलाई चाहिं कस्तो लाग्छ?

बाइबल के भन्छ?

परमेश्‍वरले दुःखकष्ट हटाउनुहुनेछ। “मृत्यु हुनेछैन, न त फेरि कहिल्यै शोक, रुवाइ वा पीडा नै हुनेछ।”—प्रकाश २१:३, ४.

हामी बाइबलबाट अरू के सिक्न सक्छौं?

  • दियाबलले गर्दा भएको दुःखकष्ट परमेश्‍वरले येशूमार्फत हटाउनुहुनेछ।—१ यूहन्‍ना ३:८.

  • असल मानिसहरू शान्तिमय संसारमा सधैंभरि बाँच्नेछन्‌।—भजन ३७:९-११, २९.

परमेश्‍वरले दुःखकष्ट किन रहिरहन दिनुभएको छ भनेर बुझ्न यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? यस किताबको अध्याय ११ हेर्नुहोस्‌

www.jw.org/ne मा पनि उपलब्ध छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने