प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp18 No. १ p. १६
  • तपाईंलाई कस्तो लाग्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईंलाई कस्तो लाग्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • के बाइबलले तपाईंलाई परमेश्‍वरको साथी बन्‍न मदत गर्न सक्छ?
  • परमेश्‍वर तपाईंलाई उहाँको मित्र हुन बोलाउनुहुन्छ
    तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
  • तपाईँ यहोवाको साथी बन्‍न सक्नुहुन्छ
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • असल साथी कसरी छान्‍न सक्छौं?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • हितोपदेश १७:१७—“एक मित्रले सधैँ प्रेम गर्छ”
    शास्त्रपदको व्याख्या
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
wp18 No. १ p. १६
पिकनिक जाँदा बाइबल पढ्‌दै एक दम्पती

तपाईंलाई कस्तो लाग्छ?

के बाइबलले तपाईंलाई परमेश्‍वरको साथी बन्‍न मदत गर्न सक्छ?

मानिसहरू के विश्‍वास गर्छन्‌?

तिनीहरूलाई परमेश्‍वरको साथी बन्‍न सकिंदैन जस्तो लाग्छ किनभने तिनीहरू आफूलाई अशुद्ध र पापी ठान्छन्‌। कसै-कसैले चाहिं परमेश्‍वरले हाम्रो वास्ता गर्नुहुन्‍न भन्छन्‌। तपाईंलाई कस्तो लाग्छ?

बाइबल के भन्छ?

“सोझा मानिसहरू परमेश्‍वरका विश्‍वास-पात्र हुन्छन्‌।” (हितोपदेश ३:३२) यदि हामी परमेश्‍वरको आज्ञा पालन गर्छौं भने हामी उहाँको साथी बन्‍न सक्छौं।

हामीले बाइबलबाट अरू के सिक्न सक्छौं?

  • परमेश्‍वर हाम्रो साथी बन्‍न चाहनुहुन्छ।—याकूब ४:८.

  • परमेश्‍वर हामीलाई मदत र क्षमा गर्न तयार हुनुहुन्छ।—भजन ८६:५.

  • परमेश्‍वरको साथीले उहाँलाई मन पर्ने कुरालाई मन पराउँछ र उहाँले घृणा गर्ने कुरालाई घृणा गर्छ।—रोमी १२:९.

तपाईं परमेश्‍वरलाई मन पर्ने तरिकामा कसरी जीवन बिताउन सक्नुहुन्छ, त्यसबारे थप जानकारी पाउन यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय १२ हेर्नुहोस्‌। यो किताब www.jw.org/ne मा पनि उपलब्ध छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने