प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km92 जनवरी p. ३
  • क्षेत्र सेवाको सभाहरु

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • क्षेत्र सेवाको सभाहरु
  • हाम्रो राज्य सेवकाई—१९९२
  • मिल्दोजुल्दो सामग्री
  • अरूहरूलाई परमेश्‍वरको पुत्र येशू ख्रीष्टबारे सिक्ने मदत दिनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९३
  • क्षेत्र सेवाको सभाहरु
    हाम्रो राज्य सेवकाई—१९९१
हाम्रो राज्य सेवकाई—१९९२
km92 जनवरी p. ३

क्षेत्र सेवाको सभाहरु

जनवरी ६–१२: वार्तालापको विषय

(क) परिचय र शास्त्रपदहरुको पूनरावलोकन गर्नुहोस्‌।

(ख) तपाईंले लिभ्‌ फोर्‌एʹभर्‌ पुस्तकको परिचय कसरी दिनुहुनेछ।

जनवरी १३–१९: लिभ्‌ फोर्‌एʹभर्‌ पुस्तक टक्य्राउनुहुँदा

(क) कुनकुन अध्यायहरुलाई तपाईंले प्रयोग गर्नु हुनेछ?

(ख) कुनकुन दृष्टान्तहरुलाई तपाईंले देखाउनु हुनेछ?

जनवरी २०–२६: कुनकुन बुँदाहरुलाई तपाईंले प्रकाश गर्नु हुनेछ

(क) एउटा हिन्दूसँग बोल्नु हुँदा?

(ख) मुस्लिमहरुसँग कुरो गर्नुहुँदा?

जनवरी २७–फेब्रुअरी २: जब घरपट्टीहरुले आफ्नो विचार व्यक्‍त गर्छन्‌

(क) हामीले किन सुन्‍नु पर्छ?

(ख) तिनीहरुको अभिव्यक्‍तिलाई हामीले कसरी चलाउन सक्छौं?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने