प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 अगस्त p. १०
  • पत्रिकाबारे के भन्‍ने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाबारे के भन्‍ने?
  • हाम्रो राज्य सेवकाई—२००७
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००६
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००८
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००३
  • पत्रिकाबारे के भन्‍ने?
    हाम्रो राज्य सेवकाई—२००७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००७
km07 अगस्त p. १०

पत्रिकाबारे के भन्‍ने?

प्रहरीधरहरा अग. १

“येशूले भन्‍नुभएको एउटा कुरामा म तपाईंको विचार बुझ्न चाहन्छु। [मत्ती ५:३ पढ्‌नुहोस्‌।] के तपाईंलाई आनन्दित हुन आध्यात्मिकता चाहिन्छ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] साँचो आध्यात्मिकता के हो र कसरी पाउन सकिन्छ भनेर यो पत्रिकाले बताउँछ।”

ब्यूँझनुहोस्‌! जुला.–सेप्टे.

“संसारभर नैतिक स्तर खस्किरहेको छ भनेर मानिसहरू भन्छन्‌। तपाईंलाई पनि त्यस्तै लाग्छ कि? [जवाफ दिने मौका दिनुहोस्‌।] आज हामीले देखेको अवस्थाबारे पहिल्यै भविष्यवाणी गरिएको थियो। [२ तिमोथी ३:२-४ पढ्‌नुहोस्‌।] नैतिकता खस्कनुको अर्थ के हो र यसले मानिसहरूलाई कतातिर लैजाँदैछ भन्‍नेबारे यो पत्रिकाले बताउँछ।”

प्रहरीधरहरा सेप्टे. १

“बाइबलको यो पदबारे तपाईंको विचार बुझ्न चाहन्छु। [हिब्रू ३:४ पढ्‌नुहोस्‌।] यो ब्रह्‍माण्डको एक जना बुद्धिमान्‌ रचनाकार हुनुपर्छ भन्‍ने कुरामा के तपाईं सहमत हुनुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] एक जना रचनाकार हुनुहुन्छ भन्‍ने कुरालाई विज्ञानले कत्तिको समर्थन गर्छ, यस पत्रिकाले केलाएको छ।”

ब्यूँझनुहोस्‌! जुला.–सेप्टे.

“गर्जो टार्न खर्च नभई हुन्‍न। तर के हाड घोटेर पैसा थुपार्नु ठीक हो? [जवाफ दिने मौका दिनुहोस्‌।] धनको पछि लाग्ने व्यक्‍तिको हालत कस्तो हुन्छ? बाइबलले यस्तो जवाफ दिएको छ। [१ तिमोथी ६:१० पढ्‌नुहोस्‌।] जीवन कसरी सरल बनाउने र थोरै खर्चले कसरी पुऱ्‍याउने भन्‍ने विषयमा यस पत्रिकाले व्यावहारिक सुझाव दिएको छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने