प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 जुलाई p. ८
  • पत्रिकाबारे के भन्‍ने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाबारे के भन्‍ने?
  • हाम्रो राज्य सेवकाई—२००७
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००६
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००६
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००५
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००७
km07 जुलाई p. ८

पत्रिकाबारे के भन्‍ने?

प्रहरीधरहरा जुला. १

“के तपाईंलाई बेग्ला-बेग्लै भाषा अनि पृष्ठभूमिका मानिसहरू मिलेर बस्न सक्छन्‌ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] यस विषयमा परमेश्‍वर के भन्‍नुहुन्छ, तपाईंलाई पुरानो धर्मशास्त्रबाट देखाउँछु। [प्रेरित १०:३४, ३५ पढ्‌नुहोस्‌ र पृष्ठ ३ को लेख देखाउनुहोस्‌।] मिलेर बस्न कसरी सम्भव छ भनेर यो लेखले बताउँछ।”

ब्यूँझनुहोस्‌! जुला.–सेप्टे.

“गुजारा गर्न पैसा नभई हुँदैन। तर के पैसा थुपार्नमै व्यस्त हुनु ठीक होला? [जवाफ दिने मौका दिनुहोस्‌।] धनको पछि दगुर्दा के हुन सक्छ, बाइबलले यसो भन्छ। [१ तिमोथी ६:१० पढ्‌नुहोस्‌।] जीवन कसरी सरल बनाउने र थोरै पैसाले कसरी जीविका चलाउने भन्‍ने बारेमा यो पत्रिकाले राम्रो सुझाव दिएको छ।”

प्रहरीधरहरा अग. १

“येशूले बताउनुभएको एउटा विषयमा तपाईंको विचार बुझ्न मन लागेको छ। [मत्ती ५:३ पढ्‌नुहोस्‌।] के तपाईंलाई आनन्दित हुन आध्यात्मिक कुरामा ध्यान दिनुपर्छ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] आध्यात्मिकता के हो र कसरी पाउने भनेर यो पत्रिकाले बताउँछ।”

ब्यूँझनुहोस्‌! जुला.–सेप्टे.

“अहिले थुप्रैको वैवाहिक जीवन भताभुङ्‌ग भइरहेको छ। अहिलेको अवस्था हेर्दा विवाह गर्न चाहनेले निकै सोच-विचार गरेर जोडी छान्‍नुपर्छ भनेर प्रस्ट देखिन्छ। तर राम्ररी जोडी छान्‍न केले मदत गर्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] यो पुरानो हितोपदेशले मदत गर्न सक्छ। [हितोपदेश २२:३ पढ्‌नुहोस्‌ र पृष्ठ १६ मा भएको लेख देखाउनुहोस्‌।] राम्ररी सोच विचार गरेर जोडी छान्‍न यो लेखले मदत गर्छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने