प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 अप्रिल p. ७
  • साँचो साथीले उत्थानदायी सल्लाह दिन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साँचो साथीले उत्थानदायी सल्लाह दिन्छ
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाले तिनको पीडा निको पार्नुभयो
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • समस्या आइपर्दा कसरी व्यवहार गर्ने भन्‍ने विषयमा पाठ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • परिचालक निकायको पत्र
    यहोवाकहाँ फर्कनुहोस्‌
  • अय्यूबको इनाम—आशाको स्रोत
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 अप्रिल p. ७

बाइबलमा पाइने अनमोल धन | अय्यूब ३३-३७

साँचो साथीले उत्थानदायी सल्लाह दिन्छ

छापिएको संस्करण

एलीहूको बोली र व्यवहार एलीपज, बिल्दद र सोपरको भन्दा बिलकुलै फरक थियो। तिनले अय्यूबलाई उत्थानदायी सल्लाह दिएर असल साथीको कर्तव्य निभाए। तिनले कत्ति राम्रो उदाहरण बसाले!

एलीहूले अय्यूबसित बोल्दै गर्दा एलीपज, बिल्दद र सोपर हेर्दै

राम्रो सल्लाह दिने व्यक्‍ति कस्तो हुन्छ?

एलीहूले राम्रो उदाहरण बसाले

३२:४-७, ११, १२; ३३:१

  • धीरजी

  • ध्यान दिएर सुन्‍ने

  • अरूको आदर गर्ने

  • एलीहूले आफूभन्दा पाको व्यक्‍तिहरूको कुरा नसिद्धिएसम्म धैर्य गरेर पर्खे

  • तिनले सबै कुरा ध्यान दिएर सुने, अवस्था राम्ररी बुझे अनि मात्र सल्लाह दिए

  • तिनले अय्यूबको नामै लिएर साथीसित जस्तै गरी कुरा गरे

३३:६, ७, ३२

  • नम्र

  • कुरा गर्न सजिलो

  • अरूको भावना बुझ्ने

  • एलीहू नम्र र दयालु थिए; तिनले आफूबाट पनि गल्ती हुन सक्छ भनेर मानिलिए

  • तिनले अय्यूबको पीडा महसुस गरे

३३:२४, २५; ३५:२, ५

  • निष्पक्ष

  • दयालु

  • परमेश्‍वरको निर्देशन खोज्ने

  • अय्यूबले आफ्नो सोचाइ सच्याउनुपर्छ भनेर एलीहूले तिनलाई राम्ररी सम्झाए

  • आफूलाई सही साबित गर्न खोज्नु सबैभन्दा महत्त्वपूर्ण कुरा होइन भनेर एलीहूले अय्यूबलाई बुझाए

  • एलीहूको सल्लाहले अय्यूबलाई यहोवाबाट थप निर्देशन खोज्न मदत गऱ्‍यो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने