बाइबलमा पाइने अनमोल धन | भजन २६-३३
साहसी हुन यहोवासित मदत माग्नुहोस्
यहोवाले थुप्रै पटक बचाउनुभएको अनुभवले गर्दा दाऊद साहसी भए
दाऊद सानो छँदा यहोवाले तिनलाई सिंहदेखि बचाउनुभयो
आफ्नो बगाललाई बचाउन दाऊदले यहोवाबाट मदत पाएर भालुलाई मारे
गोल्यतलाई मार्न पनि यहोवाले मदत गर्नुभयो
दाऊदजस्तै साहसी हुन हामीलाई केले मदत गर्छ?
प्रार्थना
प्रचारकार्य
सभा
व्यक्तिगत अध्ययन र पारिवारिक उपासना
अरूलाई प्रोत्साहन दिंदा
विगतमा यहोवाले हामीलाई मदत गर्नुभएको कुरा सम्झँदा