बाइबलमा पाइने अनमोल धन | भजन ६९-७३
यहोवाका सेवकहरू साँचो उपासनामा जोसिला छन्
साँचो उपासनाप्रतिको हाम्रो जोस स्पष्ट देखिनुपर्छ
आफ्नो जीवनभर दाऊदले यहोवाप्रति जोस देखाए
दाऊदले कसैलाई पनि यहोवाको ठाउँ ओगट्न वा उहाँको नामलाई कलङ्कित पार्न दिएनन्
पाको उमेरकाहरूले जवानहरूलाई जोसिलो हुन मदत गर्न सक्छन्
यस भजनका लेखक, जो सायद दाऊद हुन सक्छन्, तिनले अर्को पुस्तालाई सिकाउने चाहना व्यक्त गरे
आमाबाबु र परिपक्व ख्रीष्टियनहरूले जवानहरूलाई प्रशिक्षण दिन सक्छन्