प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp20 सङ्‌ख्या ३ पृ. ३
  • मायालु ईश्‍वरको आशिष्‌ सधैँभरि पाउन सक्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मायालु ईश्‍वरको आशिष्‌ सधैँभरि पाउन सक्नुहुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यसपछिका लेखहरूमा यी विषयहरूबारे छलफल गरिएको छ:
  • परिचय
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • प्राकृतिक प्रकोपबारे बाइबल के भन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • सृष्टिकर्ताबाट सधैँभरि आशिष्‌ पाउन सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • सृष्टिकर्तामाथिको विश्‍वास बलियो बनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
wp20 सङ्‌ख्या ३ पृ. ३
एउटा परिवार रमाइलो गरेर समय बिताउँदै छ। आमाबुबा एकअर्काको हात समाएर सोफामा बसिरहेका छन्‌ भने छोराछोरी कफी टेबुलमा चित्र कोर्दै छन्‌।

मायालु ईश्‍वरको आशिष्‌ सधैँभरि पाउन सक्नुहुन्छ

  • के तपाईँ संसार युद्ध, हिंसा र झैझगडामुक्‍त भएको हेर्न चाहनुहुन्छ?

  • के तपाईँ रोगबिमार, दुःखकष्ट र मृत्यु नहोस्‌ भन्‍ने इच्छा गर्नुहुन्छ?

  • के तपाईँ जीवन तनाव र चिन्तामुक्‍त भएको चाहनुहुन्छ?

  • के तपाईँ प्राकृतिक प्रकोपको कुनै खतरा नभएको ठाउँमा बस्न इच्छुक हुनुहुन्छ?

यो सुन्दर पृथ्वी सृष्टि गर्नुहुने मायालु ईश्‍वरले मानिसजातिलाई सुखशान्तिले भरिएको र सधैँभरि बाँच्न सकिने जीवन दिने प्रतिज्ञा गर्नुभएको छ। यो सपना मात्र होइन।

यसपछिका लेखहरूमा यी विषयहरूबारे छलफल गरिएको छ:

  • सृष्टिकर्ताले हामीलाई माया गर्नुभएको कसरी देखाउनुहुन्छ?

  • ईश्‍वरको वचनमा के लेखिएको छ?

  • भविष्यवक्‍ताहरूले ईश्‍वरका प्रतिज्ञाहरूबारे के बताए?

  • ईश्‍वरले हामीलाई अहिले र भविष्यमा आनन्दित हुन कसरी मदत गर्नुहुन्छ?

ईश्‍वरले हाम्रो ख्याल राख्नुहुन्छ भनेर कसरी देखाउनुभएको छ, सुरुमा बुझौँ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने