बाइबलमा पाइने अनमोल धन | श्रेष्ठगीत १-८
शुलम्मेनी युवती—अनुकरण गर्नुपर्ने उदाहरण
शुलम्मेनी युवती कस्ता कुराले गर्दा यहोवाका उपासकहरूका लागि अनुकरण गर्नुपर्ने उदाहरण भइन्?
आफूले साँचो प्रेम गरेको व्यक्तिलाई तिनले धीरजी भई पर्खिन्
अरूले रोमान्टिक प्रेम सम्बन्ध बढाउने दबाब दिंदा तिनी झुकिनन्
तिनी नम्र, सुशील र पवित्र थिइन्
तिनको प्रेम सुन वा चापलुसीमा बिक्ने खालको थिएन
आफैलाई सोध्नुहोस्:
‘शुलम्मेनी युवतीको कुनचाहिं गुण म अझ राम्ररी अनुकरण गर्न सक्छु?’