प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 डिसेम्बर p. ६
  • ईश्‍वरीय शिक्षाले पूर्वाग्रह हटाउँछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरीय शिक्षाले पूर्वाग्रह हटाउँछ
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • पूर्वाग्रह—के तपाईँमा विकास भएको छ?
    ब्यूँझनुहोस्‌!—२०२०
  • पूर्वाग्रहको अन्त
    ब्यूँझनुहोस्‌!—२००४
  • जसरी यहोवा र येशू एकतामा हुनुहुन्छ, त्यसैगरि हामी पनि एकतामा होऔँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • पूर्वाग्रहको के तपाईं शिकार हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 डिसेम्बर p. ६

ख्रीष्टियन जीवन

ईश्‍वरीय शिक्षाले पूर्वाग्रह हटाउँछ

यहोवा परमेश्‍वर पक्षपाती हुनुहुन्‍न। (प्रे १०:३४, ३५) उहाँ “हरेक राष्ट्र, कुल, जाति अनि भाषाका” मानिसलाई स्वीकार्नुहुन्छ। (प्रका ७:९) त्यसैले पूर्वाग्रह वा पक्षपाती व्यवहार गर्नेहरूको लागि ख्रीष्टियन मण्डलीमा कुनै ठाउँ छैन। (या २:१-४) ईश्‍वरीय शिक्षा पाएकोले हामीले आध्यात्मिक प्रमोदवनको आनन्द उठाएका छौं। हामीले मानिसहरूको व्यक्‍तित्व परिवर्तन भएको देखेका छौं। (यशै ११:६-९) हाम्रो मनको कुनाकाप्चामा रहेको पूर्वाग्रही भावनालाई जरैदेखि उखेल्ने अथक प्रयास गर्दा हामीले परमेश्‍वरको देखासिकी गरिरहेका हुन्छौं।—एफि ५:१, २.

जोनी र गिदियोन राज्यभवनमा केटाकेटीहरूलाई स्वागत गर्दै

जोनी र गिदियोन: पहिले शत्रु तर अहिले दाजुभाइ भन्‍ने भिडियो हेर्नुहोस्‌। त्यसपछि यी प्रश्‍नहरूका जवाफ दिनुहोस्‌:

  • मानिसको प्रयासले नभई ईश्‍वरीय शिक्षाले भेदभाव र पूर्वाग्रह हटाउन सक्छ, किन?

  • हाम्रो अन्तरराष्ट्रिय भ्रातृत्वको कुन पक्षले तपाईंको मन छोएको छ?

  • हामीले ख्रीष्टियन एकता कायम राख्दा कसरी यहोवाको महिमा हुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने