प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 जनवरी p. ६
  • यहोवाले दुर्बलहरूलाई बल दिनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाले दुर्बलहरूलाई बल दिनुहुन्छ
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • चीलझैं उँभो उँभो उड्‌ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • चीलको आँखा
    ब्यूँझनुहोस्‌!—२००३
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 जनवरी p. ६

बाइबलमा पाइने अनमोल धन | यशैया ३८-४२

यहोवाले दुर्बलहरूलाई बल दिनुहुन्छ

४०:२९-३१

  • उष्ण हावा वा न्यानो हावाका लहरहरू प्रयोग गरेर चील घण्टौंसम्म आकाशमा उडिरहन सक्छ। उड्‌दै जाँदा उष्ण हावा भएको ठाउँमा पुगेपछि चीलले न्यानो हावाको लहरमा चक्कर लाउँछ, जसले चीललाई माथि-माथि लग्छ। एउटा निश्‍चित उँचाइमा पुगेपछि चील बिस्तारै अर्को उष्ण हावामा जान्छ र त्यहाँ पनि त्यही प्रक्रिया दोहोऱ्‍याउँछ।

  • चील घण्टौंसम्म नथाकीकन उडिरहन सक्छ। यसबाट हामी पनि परमेश्‍वरले दिनुहुने बलले उहाँको सेवामा नथाकीकन लागिरहन सक्छौं भनेर बुझ्न सक्छौं।

उष्ण हावा वा न्यानो हावाका लहरहरू प्रयोग गरेर चील आकाशमा उडिरहन सक्छ
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने