बाइबलमा पाइने अनमोल धन | यर्मिया २२-२४
के तपाईंसित यहोवालाई ‘चिन्ने हृदय’ छ?
यहोवाले मानिसलाई नेभारा अर्थात् अन्जीरसित तुलना गर्नुभयो
बेबिलोनको निर्वासनमा लगिएका वफादार यहूदीहरू असल अन्जीरजस्तै थिए
अवफादार राजा सिदकियाह र खराब काम गर्ने व्यक्तिहरू खराब अन्जीरजस्तै थिए
यहोवालाई ‘चिन्ने हृदय’ कसरी विकास गर्न सक्छौं?
यहोवाको वचन अध्ययन गऱ्यौं र त्यसैअनुसार चल्यौं भने यहोवाले हामीलाई उहाँलाई ‘चिन्ने हृदय’ दिनुहुनेछ
हामीले आफ्नो हृदय इमानदार भई जाँच्नु पर्छ र यहोवासितको सम्बन्धलाई बिगार्ने कुनै पनि नराम्रो आनीबानी अनि इच्छा त्याग्नुपर्छ