बाइबलमा पाइने अनमोल धन | इजकिएल २४-२७
टायर विरुद्ध गरिएको भविष्यवाणीले परमेश्वरको वचनमाथि हाम्रो विश्वास बलियो बनाउँछ
छापिएको संस्करण
इजकिएलको किताबमा टायरको विनाशबारे विस्तृत विवरण दिएको छ।
ईसापूर्व ६०७ को केही समयपछि टायरको मुख्य सहरलाई कसले विनाश गऱ्यो?
ईसापूर्व ३३२ मा कसले टायरको मुख्य सहरको भग्नावशेषबाट निस्केको ढुङ्गाहरू प्रयोग गरेर टायरको टापुसम्म पुग्ने बाटो बनायो र त्यस सहरको विनाश गऱ्यो?