बाइबलमा पाइने अनमोल धन | इजकिएल २८-३१
यहोवाले मूर्तिपूजक राष्ट्रलाई इनाम दिनुभयो
यहोवाले मूर्तिपूजक राष्ट्रलाई त तिनीहरूले गरेको कामको लागि इनाम दिनुभयो भने उहाँको वफादार सेवकहरूलाई झन् कति धेरै इनाम दिनुहुनेछ!
बेबिलोनले चालेका कदम
टायर कब्जा
मेरो कदम
म कस्तो आध्यात्मिक युद्ध लड्दै छु?
बेबिलोनले गरेका त्याग
टायरलाई १३ वर्षसम्म घेराबन्दीमा राखे
बेबिलोनी सेनाहरूले शारीरिक दुःख भोगे
बेबिलोनीहरूले कुनै इनाम पाएनन्
मेरो त्याग
यहोवाको सेवा गर्न मैले कस्ता त्यागहरू गरेको छु?
यहोवाले बेबिलोनलाई दिनुभएको इनाम
यहोवाले बेबिलोनलाई लुटको धनको रूपमा मिश्र दिनुभयो
यहोवाले मलाई दिनुभएको इनाम
यहोवाबाट मैले कस्तो इनाम पाएको छु?