ख्रीष्टियन जीवन
ईश्वरीय गुणहरू विकास गर्नुहोस्—साहस
किन महत्त्वपूर्ण छ:
प्रचार गर्न साहस चाहिन्छ।—प्रे ५:२७-२९, ४१, ४२
महासङ्कष्टमा हाम्रो साहसको जाँच हुनेछ।—मत्ती २४:१५-२१
मानिसको डरले हामीलाई विनाशतर्फ डोऱ्याउँछ।—यर्मि ३८:१७-२०; ३९:४-७
साहस कसरी विकास गर्न सक्छौं:
यहोवाले उद्धार गर्नुभएका विवरणहरू मनन गरेर।—प्रस्थ १४:१३
साहसी र निर्भयी हुन प्रार्थना गरेर।—प्रे ४:२९, ३१
यहोवामा भरोसा राखेर।—भज ११८:६
प्रचारको कुन पक्षमा म अझै साहसी हुनुपर्छ?
अवफादार बनाउने कुराहरूलाई त्याग्नुहोस्—मानिसको डर भिडियो हेरेर निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
प्रचार गर्न किन साहस चाहिन्छ?
हितोपदेश २९:२५ मा कुन दुई कुराको तुलना गरिएको छ?
हामीले अहिले नै किन साहस विकास गर्नुपर्छ?