प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 सेप्टेम्बर p. ४
  • पुनर्स्थापित इस्राएलले पाउने आशिष्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पुनर्स्थापित इस्राएलले पाउने आशिष्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको मन्दिरमा “हृदय” लगाउनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • ‘आ-आफ्ना कुलको निम्ति देशको जमिन भागबन्डा गर’
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
  • “मन्दिरको व्यवस्था यही हो”
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
  • “मन्दिरको वर्णन गरिदेऊ”
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 सेप्टेम्बर p. ४

बाइबलमा पाइने अनमोल धन | इजकिएल ४६-४८

पुनर्स्थापित इस्राएलले पाउने आशिष्‌

इजकिएलले देखेको मन्दिरको दर्शनले निर्वासित इस्राएलीहरूलाई प्रोत्साहन दियो। साथै, पुनर्स्थापना सम्बन्धी भविष्यवाणीहरू पूरा हुनेछन्‌ भनी पक्का गऱ्‍यो। यहोवाबाट आशिष्‌ पाएकाहरूले आफ्नो जीवनमा शुद्ध उपासनालाई उच्च स्थानमा राख्नुपर्थ्यो।

पुनर्स्थापित भएका इस्राएलीहरूले फलदायी भूमि पाए

दर्शनमा सङ्‌गठन, एकता र सुरक्षाबारे प्रतिज्ञा गरिएको छ

४७:७-१४

  • समृद्धि, फलदायी भूमि

  • प्रत्येक परिवारका लागि पैतृक सम्पत्ति

मानिसहरूलाई भूमि बाँड्‌न अघि त्यसको विशेष भाग यहोवाको लागि अनुदान स्वरूप ‘छुट्याउनु’ पर्थ्यो

४८:९, १०

यहोवाको सेवालाई पहिलो स्थानमा राखेको कुरा म कसरी देखाउन सक्छु? (w०६ ५/१ पृ. १५ अनु. १३-१४)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने