बाइबलमा पाइने अनमोल धन | होशे ८-१४
यहोवालाई सबैभन्दा उत्कृष्ट कुरा दिनुहोस्
यहोवालाई सबैभन्दा उत्कृष्ट कुरा दिंदा उहाँलाई खुसी बनाइरहेका हुन्छौं साथै त्यसले हामी आफैलाई फाइदा हुन्छ
यहोवासँग तपाईंको सम्बन्ध
१ तपाईं यहोवालाई प्रशंसाको बलिदान चढाउनुहुन्छ
२ यहोवाले तपाईंलाई क्षमा दिनुहुन्छ, अनुमोदन देखाउनुहुन्छ र मित्र ठान्नुहुन्छ
३ यहोवाको आज्ञा पालन गर्दा हुने फाइदाको तपाईं कदर गर्नहुन्छ र उहाँको प्रशंसा गर्ने तपाईंको इच्छा बढ्छ
म आफ्नो सबैभन्दा उत्कृष्ट कुरा यहोवालाई कसरी दिन सक्छु?