प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 नोभेम्बर p. २
  • ‘यहोवाको खोजी गर, तिमीहरू बाँच्नेछौ’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘यहोवाको खोजी गर, तिमीहरू बाँच्नेछौ’
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईं “यहोवा कहाँ हुनुहुन्छ” भनेर सोध्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • हृदय जाँच्नुहुने यहोवालाई खोज्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • मदत उपलब्ध छ
    ब्यूँझनुहोस्‌!—२०२०
  • युवाहरू हो—भविष्यको लागि असल जग बसाल्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००३
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 नोभेम्बर p. २

बाइबलमा पाइने अनमोल धन | आमोस १-९

‘यहोवाको खोजी गर, तिमीहरू बाँच्नेछौ’

५:६, १४, १५

यहोवाको खोजी गर्नुको अर्थ के हो?

  • यहोवाको खोजी गर्नुको अर्थ उहाँबारे ज्ञान लिइरहनु अनि उहाँको स्तरअनुसार जीवन बिताइरहनु हो

इस्राएलीहरूले यहोवाको खोजी गर्न चुक्दा के भयो?

  • तिनीहरूले ‘बुराइलाई घृणा’ र ‘भलाइलाई प्रेम’ गर्न छोडे

  • तिनीहरूले आफ्नै खुसीमा मात्र ध्यान दिए

  • तिनीहरूले यहोवाको निर्देशनलाई बेवास्ता गरे

    एक इस्राएली खान र पिउनमा मस्त थिए

हामीले यहोवाको खोजी गर्न सकून्‌ भनेर उहाँले कस्ता प्रबन्धहरू गर्नुभएको छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने