प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g20 सङ्‌ख्या २ पृ. १६
  • मदत उपलब्ध छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मदत उपलब्ध छ
  • ब्यूँझनुहोस्‌!—२०२०
  • मिल्दोजुल्दो सामग्री
  • परिवारको लागि थप मदत
    ब्यूँझनुहोस्‌!—२०१८
  • दैनिक जीवनको लागि आवश्‍यक बुद्धि JW.ORG मा खोज्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • आमाबुबाको लागि थप मदत
    ब्यूँझनुहोस्‌!—२०१९
  • हाम्रो आधिकारिक वेब साइट—प्रयोग गर्न सजिलो नयाँ डिजाइन
    हाम्रो राज्य सेवा—२०१२
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२०
g20 सङ्‌ख्या २ पृ. १६
एक महिला सोफामा बसेर बाइबल पढ्‌दै छिन्‌।

मदत उपलब्ध छ

के मृत्युको कारण तपाईँले प्रियजन गुमाउनुपरेको छ?

  • jw.org/ne मा “शोकमा परेकाहरूका लागि मदत” खोज्नुहोस्‌।

के तपाईँ आर्थिक समस्यामा पर्नुभएको छ?

  • jw.org/ne मा “पैसाप्रति सही दृष्टिकोण राख्ने” खोज्नुहोस्‌।

के तपाईँले कहिल्यै ‘जिउनुको के अर्थ?’ भनेर प्रश्‍न गर्नुभएको छ?

  • jw.org/ne मा “हार नमान्‍नुहोस्‌” र “के जिउनुको कुनै अर्थ छ?” खोज्नुहोस्‌।

के तपाईँलाई दीर्घकालीन रोगले सताइरहेको छ?

  • jw.org/ne मा “दीर्घकालीन रोगको सामना गर्ने तरिका” खोज्नुहोस्‌।

बाइबलमा परिवारको प्रत्येक सदस्यलाई सही तरिकामा जीवन बिताउन चाहिने भरपर्दो निर्देशन पाइन्छ। यसमा पाइने सिद्धान्तहरूले मानिसको सोच्ने र निर्णय गर्ने क्षमतालाई तिखार्छ।—हितोपदेश १:१-४.

हामी तपाईँलाई बाइबलको कुरा जाँच्न आग्रह गर्छौँ। बाइबल किन पढ्‌नुपर्छ? भिडियो हेर्नुहोस्‌। कोड स्क्यान गर्नुहोस्‌ वा jw.org/ne वेबसाइट हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने