बाइबलमा पाइने अनमोल धन | ओबदिया १–योना ४
आफूले गरेको गल्तीबाट पाठ सिक्नुहोस्
हामीले गल्ती गर्दा यहोवाले हामीलाई त्याग्नुहुन्न भनेर योनाको विवरणबाट सिक्न सक्छौं। तर हामीले आफ्नो गल्तीबाट पाठ सिकेको र आवश्यक छाँटकाँट गरेको यहोवा चाहनुहुन्छ।
यहोवाबाट जिम्मेवारी पाउँदा योनाले कस्तो गल्ती गरेका थिए?
योनाले केको लागि प्रार्थना गरे अनि यहोवाले कस्तो जवाफ दिनुभयो?
आफूले गरेको गल्तीबाट पाठ सिकेको कुरा योनाले कसरी देखाए?