प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 नोभेम्बर p. ८
  • योनाको किताबबाट सिक्न सकिने पाठ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • योनाको किताबबाट सिक्न सकिने पाठ
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • तिनले आफ्नो गल्तीबाट पाठ सिके
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • आफूले गरेको गल्तीबाट पाठ सिक्नुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • यहोवाको कृपाबारे योनाले सिक्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • तिनले कृपालु हुन सिके
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 नोभेम्बर p. ८

ख्रीष्टियन जीवन

योनाको किताबबाट सिक्न सकिने पाठ

हामीलाई महत्त्वपूर्ण पाठ सिकाउन यहोवाले बाइबलमा वफादार पुरुष र स्त्रीको जीवनी साँचेर राख्नुभएको छ। (रोमी १५:४) तपाईंले योनाको किताबबाट कस्तो पाठ सिक्नुभयो? पारिवारिक उपासना: योना—यहोवाको कृपाबाट पाठ सिक्ने भिडियो हेर्नुहोस्‌ र निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • भिडियोमा देखाइएका तीन जना प्रकाशकले कस्ता चुनौतीहरूको सामना गरे?

  • हामीले अनुशासन पाउँदा अथवा सेवाको सुअवसर गुमाउँदा योनाको किताबबाट कस्तो मदत पाउन सक्छौं? (१श १६:७; योना ३:१, २)

  • हाम्रो इलाकाका मानिसहरूप्रति सकारात्मक दृष्टिकोण राख्न योनाको विवरणले कसरी मदत गर्छ? (योना ४:११; मत्ती ५:७)

  • दीर्घकालीन रोगको सामना गर्नुपर्दा योनाको उदाहरणबाट कस्तो सान्त्वना पाउन सक्छौं? (योना २:१, २, ७, ९)

  • बाइबल पढाइ र मननको महत्त्वबारे यस भिडियोबाट के सिक्नुभयो?

एक जना भाइ आफूले पाएको सुअवसर गुमाएकोमा दुःखी छन्‌; एक जना बहिनी प्रचारकार्यमा नकारात्मक प्रतिक्रिया आउँछ भनेर सोच्छिन्‌; एक जना बहिनीले डाक्टरबाट नराम्रो खबर पाउँछिन्‌
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने