बाइबलमा पाइने अनमोल धन | मत्ती ६-७
परमेश्वरको राज्यलाई पहिलो स्थान दिइरहनुहोस्
येशूले नमुना प्रार्थनामा यहोवाको उद्देश्य र उहाँको राज्यसित सम्बन्धित कुराहरू नै हाम्रो चासोको मुख्य विषय हुनुपर्छ भनेर सङ्केत गर्नुभयो।
परमेश्वरको नाम
परमेश्वरको राज्य
परमेश्वरको इच्छा
दैनिक भोजन
पापको क्षमा
प्रलोभनबाट जोगिने
म परमेश्वरको राज्यसित सम्बन्धित यी कुराहरूका लागि प्रार्थना गर्न सक्छु:
प्रचारकार्य अघि बढ्दै जाओस् भनेर
सतावट भोगिरहेकाहरूलाई मदत गर्न परमेश्वरले पवित्र शक्ति देऊन् भनेर
कुनै खास निर्माण परियोजनामा वा प्रचार अभियानमा परमेश्वरले आशिष् देऊन् भनेर
नेतृत्व लिइरहेकाहरूलाई परमेश्वरले बल र बुद्धि देऊन् भनेर
अरू: