प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 जनवरी p. ७
  • येशूले स्फूर्ति दिनुभयो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशूले स्फूर्ति दिनुभयो
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • मिल्दोजुल्दो सामग्री
  • “मेरो जुवा सजिलो र मेरो भारी हलका छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • तनाउबाट छुटकारा—एउटा व्यावहारिक समाधान
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • “मकहाँ आओ र म तिमीहरूलाई स्फूर्ति दिनेछु”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • “मेरो जुवा तिमी आफैले बोक”
    हाम्रो राज्य सेवकाई—२००८
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 जनवरी p. ७

बाइबलमा पाइने अनमोल धन | मत्ती १०-११

येशूले स्फूर्ति दिनुभयो

११:२८-३०

जुवा बोक्दै गरेकी बाइबलकालीन समयकी एक महिला

‘मेरो जुवा सजिलो छ’

सिकर्मीको रूपमा काम गरेको हुनाले येशूलाई जुवा कसरी बनाउनुपर्छ भनेर राम्ररी थाह थियो। बोक्ने मान्छेलाई सजिलो होस्‌ भनेर सायद त्यसमा कपडा वा छाला बेरिन्थ्यो। बप्तिस्मा गर्दा हामीले येशूको चेला बनेर उहाँको जुवा बोक्न राजी भएको कुरा देखाइरहेका हुन्छौं। हुन त येशूको जुवा बोक्नुमा चुनौतीपूर्ण काम र जिम्मेवारीहरू पूरा गर्नु समावेश छ तर उहाँको जुवा बोक्दा हामी स्फूर्ति पाउँछौं र थुप्रै आशिष्‌ पाउँछौं।

येशूको जुवा बोक्न थालेदेखि तपाईंले कस्ता आशिष्‌हरू पाउनुभएको छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने