प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 फेब्रुअरी p. ३
  • गहुँ र सामाको दृष्टान्त

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • गहुँ र सामाको दृष्टान्त
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • मिल्दोजुल्दो सामग्री
  • “धर्मीहरू . . . सूर्यजस्ता चम्किला हुनेछन्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • ‘हेर, म सधैंभरि तिमीहरूसितै छु’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • एउटै साँचो मसीही धर्म एउटा वास्तविकता
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • राज्यसम्बन्धी उदाहरणहरू
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 फेब्रुअरी p. ३

बाइबलमा पाइने अनमोल धन | मत्ती १२-१३

गहुँ र सामाको दृष्टान्त

आफूले मानिसहरूको बीचबाट गहुँ वर्गका सबै अभिषिक्‍त ख्रीष्टियनहरूलाई कसरी र कहिले जम्मा गर्नेछु भनेर बुझाउन येशूले गहुँ र सामाको दृष्टान्त बताउनुभयो। यस दृष्टान्तको पूर्ति इ.सं. ३३ देखि हुन थाल्यो।

बीउ छरेको, बाली काटेको र धनसारमा जम्मा गरेको कुरा देखाइएको समयको रेखाचित्र

१३:२४

एक जना मानिसले “आफ्नो खेतमा असल बीउ छऱ्‍यो”

  • बीउ छर्ने मानिस: येशू ख्रीष्ट

  • असल बीउ छरिन्छ: येशूका चेलाहरूलाई पवित्र शक्‍तिद्वारा अभिषेक गरिन्छ

  • खेत: मानिसजातिको संसार

१३:२५

‘मानिसहरू सुतिरहेको बेला उसको शत्रु आयो र गहुँको बीच-बीचमा सामा छऱ्‍यो’

  • शत्रु: दियाबल

  • मानिसहरू सुतिरहेको बेला: प्रेषितहरूको मृत्यु

१३:३०

“बाली काट्‌ने बेलासम्म दुवैलाई सँगै बढ्‌न देओ”

  • गहुँ: अभिषिक्‍त ख्रीष्टियनहरू

  • सामा: नक्कली ख्रीष्टियनहरू

‘पहिला सामा बटुल र त्यसपछि गहुँ जम्मा गर’

  • दासहरू/खेतालाहरू: स्वर्गदूतहरू

  • सामा बटुलिन्छ: नक्कली ख्रीष्टियनहरूलाई अभिषिक्‍त ख्रीष्टियनहरूबाट अलग्याइन्छ

  • जम्मा गरेर धनसारमा राखिन्छ: अभिषिक्‍त ख्रीष्टियनहरूलाई पुनर्स्थापित मण्डलीमा जम्मा गरिन्छ

बाली काट्‌ने बेला सुरु भएपछि केले गर्दा साँचो ख्रीष्टियनहरू नक्कली ख्रीष्टियनहरूभन्दा भिन्‍नै देखिन थाले?

यो दृष्टान्तको अर्थ बुझ्दा मैले व्यक्‍तिगत रूपमा कस्तो लाभ उठाउन सक्छु?

के तपाईँलाई थाह थियो?

गहुँ र सामा सँगै हुर्कंदै

येशूले यस दृष्टान्तमा उल्लेख गर्नुभएको सामाले एक किसिमको विषालु झारलाई बुझाउँछ भन्‍ने मान्यता छ। गहुँ हुर्कनुअघि यो झार र गहुँ झन्डै-झन्डै उस्तै देखिन्छ। गहुँ र सामा सँगै हुर्कंदै जाँदा तिनीहरूको जरा एकअर्कासित जेलिन्छ। त्यसैले त्यस अवस्थामा गहुँलाई केही हानि नपुऱ्‍याई सामा उखेल्नु असम्भव हुन्छ। तर सामा हुर्केर पाक्ने बेला भइसकेपछि भने यो गहुँभन्दा निकै फरक देखिन्छ र यसलाई उखेलेर फ्याँक्न सकिन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने