प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 अप्रिल पृ. ७
  • शिक्षण सामग्री प्रयोग गर्न सिपालु हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शिक्षण सामग्री प्रयोग गर्न सिपालु हुनुहोस्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • मिल्दोजुल्दो सामग्री
  • सत्य सिकाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • सिकाउन उपयोगी साधनहरू
    हाम्रो राज्य सेवा—२०१५
  • नमुना कुराकानी
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • नमुना कुराकानी
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 अप्रिल पृ. ७

ख्रीष्टियन जीवन

शिक्षण सामग्री प्रयोग गर्न सिपालु हुनुहोस्‌

बाइबल र पुस्तिका चलाएर साक्षी दिँदै

चेला बनाउनु भनेको घर बनाउनु जस्तै हो। राम्ररी बनाउन हामीले आफूसँग भएका औजारहरू ठीकसित प्रयोग गर्न सिक्नुपर्छ। विशेषगरि हाम्रो मुख्य औजार—परमेश्‍वरको वचन प्रयोग गर्न सिपालु हुनुपर्छ। (२ति २:१५) साथै चेला बनाउने उद्देश्‍य मनमा राखेर हाम्रो शिक्षण सामग्री अन्तर्गत भएका प्रकाशनहरू अनि भिडियोहरू पनि प्रभावकारी तरिकामा प्रयोग गर्नुपर्छ।a

शिक्षण सामग्री प्रयोग गर्न तपाईँ कसरी अझै सिपालु हुन सक्नुहुन्छ? (१) आफ्नो क्षेत्र सेवा समूहको निरीक्षकसित मदत माग्नुहोस्‌, (२) अनुभवी प्रकाशक वा अग्रगामी भाइबहिनीसँगै प्रचार जानुहोस्‌ र (३) निरन्तर अभ्यास गर्नुहोस्‌। तपाईँ यी प्रकाशनहरू र भिडियोहरू चलाउन सिपालु हुँदै जानुभएपछि अहिले भइरहेको यस प्रतीकात्मक निर्माणकार्यमा अझै रमाउन सक्नुहुनेछ।

पत्रिका

प्रहरीधरहरा
ब्यूँझनुहोस्‌!

पुस्तिका

सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌
आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
परमेश्‍वरबाट आएको सुसमाचार!

किताब

बाइबलले वास्तवमा के सिकाउँछ?
“आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”

पर्चा

बाइबल कस्तो किताब हो?
हाम्रो भविष्य कस्तो होला?
परिवार सुखी बनाउन के चाहिन्छ?
संसार कसको हातमा छ?
कहिल्यै दुःखकष्टको अन्त होला?
के मरिसकेकाहरू फेरि बाँच्नेछन्‌?
परमेश्‍वरको राज्य के हो?
जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ कहाँ पाइन्छ?

भिडियो

बाइबल किन पढ्‌नुपर्छ?
बाइबल अध्ययन कसरी गरिन्छ?
राज्यभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्‌?
यहोवाका साक्षीहरू—हामी को हौँ?

निम्तोपर्ची

सभाको निम्तोपर्ची

कार्ड

कार्ड

a शिक्षण सामग्री अन्तर्गत नराखिएका कुनै-कुनै प्रकाशनहरू खास पाठकवर्गको लागि तयार पारिएका थिए। ती प्रकाशनहरू आवश्‍यकताअनुसार प्रयोग गर्न सक्नुहुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने