प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 मे पृ. ७
  • मानिसको डरको पासोमा नपर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मानिसको डरको पासोमा नपर्नुहोस्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • मिल्दोजुल्दो सामग्री
  • खेदोको बाबजुद प्रचार गर्न तयार
    येसु—बाटो, सत्य र जीवन
  • ‘मैले तिमीहरूका लागि नमुना बसालेँ’
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • डरमाथि विजयी हुन मदत
    महान्‌ शिक्षकबाट सिकौं
  • येशू साना केटाकेटीहरूलाई माया गर्नुहुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 मे पृ. ७

बाइबलमा पाइने अनमोल धन | मर्कूस १३-१४

मानिसको डरको पासोमा नपर्नुहोस्‌

प्रेषितहरू किन मानिसको डरको पासोमा परे?

१४:२९, ३१

  • तिनीहरू अतिविश्‍वस्त भए। पत्रुसले त आफू येशूप्रति अरू प्रेषितहरूभन्दा पनि वफादार रहनेछु भन्‍ने सोचेका थिए

    पत्रुसले येशूलाई इन्कार गर्छन्‌

१४:३२, ३७-४१

  • तिनीहरू जागा रहेनन्‌ र प्रार्थना गरेनन्‌

    येशूले प्रार्थना गर्दा प्रेषितहरू निदाउँछन्‌

येशू पुनर्जीवित हुनुभएपछि पश्‍चात्तापी प्रेषितहरूलाई मानिसको डरको पासोमा नपर्न र विरोधको बाबजुद प्रचार गर्न केले मदत गऱ्‍यो?

१३:९-१३

  • तिनीहरूले येशूको चेतावनीलाई आफ्नो मनमा राखे, यसले गर्दा तिनीहरू विरोध र सतावटको लागि तयार रहन सके

  • तिनीहरू यहोवामा भर परे र प्रार्थना गरे।—प्रे ४:२४, २९

    पत्रुस र यूहन्‍नालाई न्यायपरिषद्‌सामु लगिन्छ

हामीले कस्ता अवस्थाहरूमा साहस देखाउनुपर्ने हुन सक्छ?

साक्षी बहिनी अस्पतालमा डाक्टरसँग कुरा गर्छिन्‌, एक जवान भाइ झन्डा सलामी गर्दैनन्‌, एक साक्षी बहिनीले अफिसको पार्टीको निम्तो पाउँछिन्‌
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने