प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 जून पृ. ४
  • मरियमको नम्रताको अनुकरण गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मरियमको नम्रताको अनुकरण गर्नुहोस्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • मिल्दोजुल्दो सामग्री
  • “हेर्नुहोस्‌, म यहोवाकी दासी हुँ!”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • येशूकी आमाको उदाहरणबाट हामी के सिक्न सक्छौं?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • त्यसको अर्थ तिनले “मनमनै गुन्‍न थालिन्‌”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • तिनले तरवारको चोट सहिन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 जून पृ. ४

बाइबलमा पाइने अनमोल धन | लूका १

मरियमको नम्रताको अनुकरण गर्नुहोस्‌

यहोवाले मरियमलाई निकै ठूलो सुअवसर दिनुभयो, जुन न त्यसअघि कसैले पाएको थियो न त त्यसपछि पनि कसैले पाउने नै थियो। किन? किनभने मरियमले उल्लेखनीय मनोवृत्ति देखाएकी थिइन्‌।

गब्रिएल स्वर्गदूत मरियमसित कुरा गर्छन्‌

१:३८, ४६-५५

मरियमका शब्दहरूले तिनीसित निम्न कुराहरू थियो भनेर कसरी प्रस्ट पार्छ?

  • नम्रता

  • बलियो विश्‍वास

  • धर्मशास्त्रको ज्ञान

  • यहोवाप्रतिको कृतज्ञता

मननको लागि प्रश्‍नहरू:

यहोवाले आफ्नो इच्छाअनुसार मेरो लागि कामकुरा मिलाइदिनुहुनेछ भनेर के म पूर्णतया विश्‍वस्त छु? म के-कस्ता तरिकामा अझै राम्ररी मरियमको अनुकरण गर्न सक्छु?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने