प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 अप्रिल पृ. १
  • नमुना कुराकानी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नमुना कुराकानी
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ●○○ पहिलो भेट
  • ○●○ पहिलो पुनःभेट
  • ○○● दोस्रो पुनःभेट
  • स्मरणार्थको निम्तोपर्ची बाँड्‌ने अभियान (मार्च २३–अप्रिल १९):
  • नमुना कुराकानी
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • नमुना कुराकानी
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • नमुना कुराकानी
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • नमुना कुराकानी
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 अप्रिल पृ. १
एक दम्पती स्मरणार्थमा एक जना व्यक्‍तिलाई स्वागत गर्दै

स्मरणार्थ उत्सवमा आएका नयाँ व्यक्‍तिलाई स्वागत गर्दै

नमुना कुराकानी

●○○ पहिलो भेट

प्रश्‍न: येसु को हुनुहुन्थ्यो?

बाइबल पद: मत्ति १६:१६

पुनःभेट प्रश्‍न: येसु किन मर्नुभयो?

○●○ पहिलो पुनःभेट

प्रश्‍न: येसु किन मर्नुभयो?

बाइबल पद: मत्ति २०:२८

पुनःभेट प्रश्‍न: येसुले चढाउनुभएको फिरौतीको बलिदानप्रति हामी कसरी कृतज्ञता देखाउन सक्छौँ?

○○● दोस्रो पुनःभेट

प्रश्‍न: येसुले चढाउनुभएको फिरौतीको बलिदानप्रति हामी कसरी कृतज्ञता देखाउन सक्छौँ?

बाइबल पद: युह १७:३

पुनःभेट प्रश्‍न: यहोवाका साक्षीहरूको सभामा कस्ता कार्यक्रमहरू हुन्छन्‌?

स्मरणार्थको निम्तोपर्ची बाँड्‌ने अभियान (मार्च २३–अप्रिल १९):

हामी तपाईँलाई एउटा महत्त्वपूर्ण कार्यक्रमको निम्तो दिन चाहन्छौँ। यो निम्तोपर्ची लिनुहोस्‌। अप्रिल १९, शुक्रबारको दिन संसारभरिका लाखौँ मानिस येसु ख्रिष्टको मृत्युको सम्झना गर्न ठाउँ-ठाउँमा भेला हुनेछन्‌। हाम्रो इलाकामा यो कार्यक्रम कुन ठाउँमा र कहिले हुँदै छ भनेर यस पर्चीमा बताइएको छ। त्यसअघिको हप्तामा “साँच्चैको जीवन हासिल गर्न प्रयत्न गर्नुहोस्‌!” भन्‍ने विषयमा भाषण दिइनेछ। त्यो सुन्‍न पनि हामी तपाईँलाई निम्तो दिन्छौँ।

घरधनीले चासो देखाएमा पुनःभेट प्रश्‍न: येसु किन मर्नुभयो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने