कुराकानी गर्ने सीप तिखारौँ
नमुना कुराकानी
स्मरणार्थको निम्तोपर्ची बाँड्ने अभियान (मार्च १९–अप्रिल १५)
“हामी तपाईँलाई एउटा महत्त्वपूर्ण कार्यक्रमको निम्तो दिन चाहन्छौँ। यस कार्यक्रममा संसारभरि लाखौँ मानिस उपस्थित हुनेछन्। यो कार्यक्रम येसुको मृत्युको वार्षिकी हो।” त्यसपछि छापिएको वा इलेक्ट्रोनिक फर्म्याटको निम्तोपर्ची दिनुहोस्। “यो कार्यक्रम कहिले र कहाँ हुँदै छ [वा यस कार्यक्रममा अनलाइनबाट कसरी उपस्थित हुने] भनेर यस पर्चीमा बताइएको छ। त्यसअघिको हप्तामा हुने विशेष भाषणको निम्तो पनि दिन चाहन्छौँ।”
घरधनीले चासो देखाएमा: येसुको मृत्युको दिनको सम्झना गर्नुहोस् भिडियो देखाउनुहोस् [वा मेसेज वा मेलमार्फत पठाउनुहोस्]।
पुनःभेट प्रश्न: येसु किन मर्नुभयो?
पहिलो भेटa (मार्च १-१८, अप्रिल १६-३०)
प्रश्न: येसु को हुनुहुन्छ?
बाइबल पद: मत्ति १६:१६
पुनःभेट प्रश्न: येसु किन मर्नुभयो?
पुनःभेटb
प्रश्न: येसु किन मर्नुभयो?
बाइबल पद: मत्ति २०:२८
पुनःभेट प्रश्न: येसुले दिनुभएको फिरौतीको बलिदानप्रति कृतज्ञ भएको हामी कसरी देखाउन सक्छौँ?