बाइबलमा पाइने अनमोल धन | गलाती १-३
“तिनकै सामुन्ने मैले तिनको विरोध गरेँ”
यस विवरणबाट हामी निम्न पाठहरू कसरी सिक्न सक्छौँ?
हामी साहसी हुनुपर्छ।—w१८.०३ पृ. ३१-३२ अनु. १६
मानिसको डर पासो हो।—it-2-E पृ. ५८७ अनु. ३
यहोवाका जनहरू, जसमा नेतृत्व लिइरहेकाहरू पनि पर्छन्, तिनीहरू सबै त्रुटिपूर्ण छन्।—w१० ६/१ पृ. २१ अनु. १२
हामीले आफ्नो मनबाट पूर्वाग्रही भावनालाई उखेलेर फ्याँक्न निरन्तर प्रयास गरिरहनुपर्छ।—w१८.०८ पृ. ९ अनु. ५