एक युवक मण्डलीमा तालिम पाउँदै
नमुना कुराकानी
●○○ पहिलो भेट
प्रश्न: के हामीले भोगिरहेको दुःखकष्टको लागि ईश्वरलाई दोष दिन मिल्छ?
बाइबल पद: अयु ३४:१०
पुनःभेट प्रश्न: हामीले दुःखकष्ट भोग्नुको मुख्य कारण के हो?
○●○ पहिलो पुनःभेट
प्रश्न: हामीले दुःखकष्ट भोग्नुको मुख्य कारण के हो?
बाइबल पद: १यु ५:१९
पुनःभेट प्रश्न: सैतानले पुऱ्याएको हानिलाई ईश्वरले कसरी सच्याउनुहुनेछ?
○○● दोस्रो पुनःभेट
प्रश्न: सैतानले पुऱ्याएको हानिलाई ईश्वरले कसरी सच्याउनुहुनेछ?
बाइबल पद: मत्ति ६:९, १०
पुनःभेट प्रश्न: परमेश्वरको राज्य के हो?