बाइबलमा पाइने अनमोल धन | २ तिमोथि १-४
‘परमेश्वरले दिनुहुने पवित्र शक्तिले हामीमा कायरता जगाउँदैन’
परमेश्वरबाट प्रेरणा पाएर प्रेषित पावलले तिमोथिलाई लेखेको शब्दहरूबाट हामी बल पाउन सक्छौँ। सुसमाचारको साक्षी दिन हामीले सरम मान्नु हुँदैन। बरु “कष्ट” भोग्नुपरे तापनि आफूले विश्वास गरेका कुराहरूबारे साहसी भई बोल्नुपर्छ।
मैले कस्ता अवस्थाहरूमा साहस देखाउनुपर्ने हुन्छ?