प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 अगस्त पृ. ३
  • यहोवालाई प्रेम गर्नेहरूसित सङ्‌गत गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवालाई प्रेम गर्नेहरूसित सङ्‌गत गर्नुहोस्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मिल्दोजुल्दो सामग्री
  • हामीले किन यहोवाको डर मान्‍नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • साहसी भई कदम चाल्नेहरूलाई यहोवा इनाम दिनुहुन्छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • यहोयादाको साहस
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • युवाहरू हो, तपाईँ आफ्नो भविष्य कस्तो भएको चाहनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 अगस्त पृ. ३

ख्रिष्टियन जीवन

यहोवालाई प्रेम गर्नेहरूसित सङ्‌गत गर्नुहोस्‌

हामीले किन यहोवालाई प्रेम गर्नेहरूसित सङ्‌गत गर्नुपर्छ? किनभने सङ्‌गतले हामीलाई या त सकारात्मक या नकारात्मक असर गर्छ। (हित १३:२०) उदाहरणको लागि, राजा यहोआसले जबसम्म प्रधानपुजारी यहोयादासित सङ्‌गत गरे, तबसम्म तिनले “यहोवा परमेश्‍वरको नजरमा जे सही छ, त्यही गरिरहे।” (२इ २४:२) यहोयादाको मृत्युपछि खराब सङ्‌गतमा लागेकोले तिनले यहोवालाई त्यागे।—२इ २४:१७-१९.

इस्वी संवत्‌ प्रथम शताब्दीमा प्रेषित पावलले ख्रिष्टियन मण्डलीलाई “ठूलो घर” र मण्डलीका सदस्यहरूलाई “भाँडाहरू”-सित वा घरायसी सरसामानसित तुलना गरे। यहोवालाई मन नपर्ने काम गर्ने व्यक्‍तिहरू, चाहे परिवारका सदस्य होऊन्‌ या मण्डलीका, तिनीहरूसित सङ्‌गत गरेनौँ भने हामी “आदरणीय प्रयोगका लागि छुट्ट्याइएको . . . भाँडा” हुनेछौँ। (२ति २:२०, २१) त्यसैले यहोवालाई प्रेम गर्ने र उहाँको सेवा गर्न हामीलाई प्रोत्साहन दिनेहरूलाई साथी बनाऔँ।

खराब सङ्‌गतलाई तिरस्कार गर्नुहोस्‌ भन्‍ने भिडियो हेर्नुहोस्‌। त्यसपछि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • हामी कसरी चालै नपाई खराब सङ्‌गतमा फस्न सक्छौँ?

  • यस भिडियोमा देखाइएझैँ खराब सङ्‌गतलाई तिरस्कार गर्न तीन जना ख्रिष्टियनलाई केले मदत गऱ्‍यो?

  • बुद्धिमानीपूर्वक साथी रोज्न कस्ता बाइबल सिद्धान्तहरूले तपाईँलाई मदत गर्छ?

जोन रेस्टुरेन्टमा ग्राहकहरूलाई वाइन दिन्छन्‌; क्रिस्टिन सामाजिक सञ्जाल चलाउँछिन्‌; जेडन अनलाइन गेम खेल्छन्‌; जोन र तिनको परिवार, क्रिस्टिन अनि जेडन सभामा उपस्थित हुन्छन्‌

के म “आदरणीय प्रयोगका लागि छुट्ट्याइएको . . . भाँडा” हुँ?—२ति २:२१

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने