बाइबलमा पाइने अनमोल धन | हिब्रू ७-८
‘मल्किसेदेकजस्तो सधैँका लागि पुजारी’
मल्किसेदेकले कुन-कुन तरिकामा येसुलाई पूर्वचित्रण गरे?
७:१—राजा र पुजारी
७:३, २२-२५—पूर्वाधिकारी वा उत्तराधिकारीबारे कुनै जानकारी नभएको
७:५, ६, १४-१७—पुजारी कुलबाट आएकोले नभई यहोवाले नियुक्त गर्नुभएकोले पुजारी बनेको
हारुनको पुजारीगिरीभन्दा ख्रिष्टको पुजारीगिरी कसरी उत्कृष्ट छ? (it-1-E पृ. १११३ अनु. ४-५)