प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 सेप्टेम्बर पृ. ६
  • पाप र मृत्युमा पुऱ्‍याउने बाटो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाप र मृत्युमा पुऱ्‍याउने बाटो
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मिल्दोजुल्दो सामग्री
  • लोभमा फस्नु
    ब्यूँझनुहोस्‌!—२०१७
  • “तिमीहरू पवित्र हुनैपर्छ”
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • यहोवाले पृथ्वीमा जीवन सृष्टि गर्नुभयो
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • अनुचित चाहनाहरूको वशमा नपर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 सेप्टेम्बर पृ. ६
एक ख्रिष्टियन विभिन्‍न प्रलोभनबारे विचार गर्दै छन्‌: पैसा, महँगो गाडी, चुरोट र अनुचित तरिकामा जिस्किने स्त्री

बाइबलमा पाइने अनमोल धन | याकुब १-२

पाप र मृत्युमा पुऱ्‍याउने बाटो

१:१४, १५

खराब विचारहरू मनमा आउँदा तल दिइएका कदमहरू चाल्नुहोस्‌:

  • अर्कै कुरातर्फ ध्यान मोड्‌न कडा प्रयास गर्नुहोस्‌।—फिलि ४:८

  • आफ्नो मनमा आएको खराब विचारअनुसारै गर्दा भोग्नुपर्ने दुःखद नतिजाहरूबारे सोच्नुहोस्‌।—व्य ३२:२९

  • प्रार्थना गर्नुहोस्‌।—मत्ति २६:४१

खराब विचारहरू मनमा आउँदा ती कुराहरूबारे सोच्नुको साटो तपाईँ कस्ता उत्थानदायी कुराहरूबारे सोच्न सक्नुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने