बाइबलमा पाइने अनमोल धन | उत्पत्ति १-२ यहोवाले पृथ्वीमा जीवन सृष्टि गर्नुभयो १:३, ४, ६, ९, ११, १४, २०, २४, २७ यहोवाले सृष्टिको हरेक दिन के-के बनाउनुभयो, लेख्नुहोस्। पहिलो दिन दोस्रो दिन तेस्रो दिन चौथो दिन पाँचौँ दिन छैटौँ दिन