प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 अक्टोबर p. ४
  • ”सबै कुराको अन्त नजिक आइपुगेको छ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ”सबै कुराको अन्त नजिक आइपुगेको छ”
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मिल्दोजुल्दो सामग्री
  • अतिथि-सत्कार गर्नु—रमाइलो अनि अत्यावश्‍यक!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • “अतिथि-सत्कार कायम राख”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • हामी एकअर्काबीचको प्रेमलाई कसरी प्रगाढ बनाउन सक्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • अतिथिसत्कार गरेर ‘असल थोकहरू’ बाँडचुँड गर्नुहोस्‌ (मत्ती १२:३५क)
    हाम्रो राज्य सेवा—२०१४
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 अक्टोबर p. ४

बाइबलमा पाइने अनमोल धन | १ पत्रुस ३-५

“सबै कुराको अन्त नजिक आइपुगेको छ”

४:७-९

एक जवान भाइ सोफामा बसेर प्रार्थना गरिरहेका छन्‌

संसारले पहिला कहिल्यै अनुभव नगरेको सङ्‌कष्ट हामीले अब छिट्टै सामना गर्नुपर्नेछ। हामी कसरी अहिले अनि भविष्यमा वफादार रहिरहन सक्छौँ?

  • नियमित रूपमा हरकिसिमका प्रार्थना गरेर

  • ख्रिष्टियन दाजुभाइ दिदीबहिनीप्रति प्रगाढ प्रेम विकास गरेर, उहाँहरूसँग अझ घनिष्ठ भएर

  • अतिथिसत्कार गरेर

एक दम्पतीले एक जना बुबा र तिनका दुई बच्चाहरूलाई खानेकुरा र लुगा दिन्छन्‌; प्राकृतिक प्रकोपपछि यहोवाका साक्षीहरू एउटा घरको छानो मर्मत गरिरहेका छन्‌

आफैलाई सोध्नुहोस्‌, ‘म कस्ता तरिकाहरूमा स्थानीय र विश्‍वभरिका दाजुभाइ-दिदीबहिनीलाई प्रगाढ प्रेम देखाउन र अतिथिसत्कार गर्न सक्छु?’

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने