प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 नोभेम्बर पृ. ८
  • यहोवा हाम्रो आवश्‍यकता बुझ्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा हाम्रो आवश्‍यकता बुझ्नुहुन्छ
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा आफ्ना आनन्दित जनलाई भेला गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • वार्षिक अधिवेशनहरूमा प्रेम देखाउने मौका पाउँछौँ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • “प्रेम र सुकर्म गर्न उत्साहित” बनाउने सभाहरू
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • सम्मेलनहरूमा आनन्द मनाउँदै परमेश्‍वरको प्रशंसा गर्ने
    यहोवाका साक्षीहरू—विश्‍वभरि एक भएर परमेश्‍वरको इच्छा गरिरहेका छन्‌
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 नोभेम्बर पृ. ८
अधिवेशनमा बहिनीहरू ताली बजाउँदै

ख्रिष्टियन जीवन

यहोवा हाम्रो आवश्‍यकता बुझ्नुहुन्छ

यहोवाले विश्‍वासी र बुद्धिमान्‌ दासलाई चलाउँदै हामीलाई “ठीक समयमा भोजन” दिनुहुन्छ। त्यसैले आध्यात्मिक रूपमा हामीलाई के चाहिन्छ भनेर उहाँलाई राम्ररी थाह छ। (मत्ति २४:४५) हाम्रा अधिवेशन र मध्य हप्ताको सभा यसको एउटा प्रमाण हो।

२०१७ शिक्षण समिति रिपोर्ट भन्‍ने भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • श्रोताहरूले भरिएको रङ्‌गशाला

    ठीक-ठीक समयमा हुने लाभदायी अधिवेशनको श्रेय कसलाई दिनुपर्छ र किन?

  • अधिवेशनको काम कहिले सुरु हुन्छ?

  • अडियो/भिडियो सेवाले अधिवेशनको भिडियो खिच्दै

    अधिवेशनको लागि विषयहरू कसरी छानिन्छन्‌?

  • अधिवेशनको तयारीको लागि कस्ता कामहरू गरिन्छ?

  • मध्यहप्ताको सभाको विषयवस्तु तयार गर्दा कसरी गिलियड स्कुलकै तरिका अपनाइन्छ?

  • मध्यहप्ताको सभाको अभ्यास पुस्तिका समाइरहेका एक जना भाइ

    विभिन्‍न विभागले कसरी सँगै मिलेर अभ्यास पुस्तिका तयार पार्छन्‌?

यहोवाले गर्नुभएको आध्यात्मिक प्रबन्ध तपाईँलाई कस्तो लाग्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने