प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 डिसेम्बर p. ४
  • डरलाग्दा जनावरहरूदेखि त्रसित नहुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डरलाग्दा जनावरहरूदेखि त्रसित नहुनुहोस्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मिल्दोजुल्दो सामग्री
  • दुइटा डरलाग्दा जनावरहरूसित मुकाबिला
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
  • प्रकाशको किताबले परमेश्‍वरका शत्रुहरूबारे के बताउँछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • यहोवा ‘छिट्टै हुन लागेका कुराहरूको’ रहस्य खोल्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • महान बेबिलोनको दण्ड कार्यान्वयन
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 डिसेम्बर p. ४

बाइबलमा पाइने अनमोल धन | प्रकाश १३-१६

डरलाग्दा जनावरहरूदेखि त्रसित नहुनुहोस्‌

१३:१, २, ११, १५-१७

प्रकाशको किताबको अध्याय १३ मा बताइएका जनावरहरूले केलाई सङ्‌केत गर्छ भनेर बुझ्यौँ भने ती जनावरहरूदेखि नडराउन वा प्रायजसो मानिसहरूले गरेजस्तो ती जनावरहरूको प्रशंसा नगर्न र तिनीहरूलाई साथ नदिन हामीले मदत पाउनेछौँ।

चित्रमा देखाइएको जनावरले केलाई सङ्‌केत गर्छ, जोडा मिलाउनुहोस्‌

जनावरहरू

सात वटा टाउको भएको अजिङ्‌गर

अजिङ्‌गर।—प्रका १३:१, फुटनोट

दस वटा सिङ र सात वटा टाउको भएको जङ्‌गली जनावर

दस वटा सिङ र सात वटा टाउको भएको जङ्‌गली जनावर।—प्रका १३:१, २

दुई वटा सिङ भएको जङ्‌गली जनावर

पाठोको जस्तै दुई वटा सिङ भएको जङ्‌गली जनावर।—प्रका १३:११

जङ्‌गली जनावरको मूर्ति

जङ्‌गली जनावरको मूर्ति।—प्रका १३:१५

अर्थ

  • एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍ति

  • राष्ट्र सङ्‌घ र यसपछि स्थापना भएको संयुक्‍त राष्ट्र सङ्‌घ

  • सैतान अर्थात्‌ दियाबल

  • परमेश्‍वरको विरोध गर्ने सबै सरकारहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने